रिहा गरिने प्यालेस्टिनीहरूको सूची निकालियो
सोमबार, २७ असोज २०८२, १० : ४७
गाजा । हमासद्वारा सञ्चालित कैदी मिडिया कार्यालयले टेलिग्राममा इजरायलले रिहा गर्न लागेका १ हजार ७१८ प्यालेस्टिनी कैदी र बन्दीहरूको नाम प्रकाशित गरेको छ । यी कैदीहरूलाई हमासले रिहा गर्न लागेको बन्धकहरूको बदलामा रिहा गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण