अपडेट
कांग्रेस केन्द्रीय समिति बैठकअघि पार्टी कार्यालयमा नेताहरूको चहलपहल, तस्बिरहरू
मङ्गलबार, २८ असोज २०८२, १३ : २६
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दैछ।
- सहमहामन्त्रीका अनुसार बैठक स्थगित गरी बिहीबार बस्ने तयारी छ।
- बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दैछ । बैठकका लागि नेताहरु पार्टी कार्यालयमा पुगेका छन् ।
बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र त्यसलगत्तै बैठक स्थगित गरिने सहमहामन्त्री महालक्ष्मी उपाध्यायले बताइन् । मंगलबार स्थगित गरिएको बैठक बिहीबार बस्ने र त्यसमा एजेन्डाबारे छलफल गर्ने तयारी छ ।
बैठकअघिको पार्टी कार्यालयको चहलपहल
_9ozZT0crRv.jpg)
_rjtuybtnvz.jpg)
_UFHxwl8vsC.jpg)
_a2tY6touXn.jpg)
_iQRHAPZaEB.jpg)
_z818fLZi1k.jpg)
_3G9wywWT95.jpg)
_tXVuva39HN.jpg)
_iKFmDyS1DV.jpg)
_FXLNfWOxPA.jpg)
_lg6HGxdOGR.jpg)
_tUXR1X0hwC.jpg)
_FUvTZmOwTK.jpg)
_TTrRFDp24n.jpg)
_6clZkJhNcb.jpg)
_CzT4mzmFQf.jpg)
_ztUui5V7Nv.jpg)
_NOSv04Yg1H.jpg)
_MuGrNOREZ8.jpg)
_KSkX4bDNtp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण