मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्रीको शपथग्रहण आज

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  ...