फोटो फिचर
तस्बिरमा हेर्नुहोस् तिहारका लागि झिलिमिली बत्तीहरूको व्यापार
बिहीबार, ३० असोज २०८२, १४ : ५६
काठमाडौँ । तिहार नजिकिएसँगै राजधानीको महाबौद्ध, बाङ्गेमूढा क्षेत्रमा झिलिमिली बत्तीहरूको व्यापार सुरु भएको छ ।
तिहारमा विभिन्न विद्युतीय बत्तीले घर झिलिमिली र उज्यालो बनाउने गरिन्छ ।
जसका लागि अहिले महाबौद्ध क्षेत्रमा विभिन्न आकार र प्रकार अनुसार १५० रुपैयाँदेखि एक हजार रुपैयाँ भन्दा बढी मूल्य पर्ने बत्तीहरूको व्यापार सुरु भएको हो ।
तिहारको लक्ष्मी पूजाका दिन विशेषतः घर झिलिमिली बनाउने प्रचलन रहेको छ । उज्यालो घरमा लक्ष्मीको बास हुने विश्वासका साथ पनि अहिले बजारमा झिलिमिली बत्तीको व्यापार बढेको व्यापारीहरू बताउँछन् ।










तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण