फोटो फिचर
मनै लोभ्याउने कास्कीको अस्ट्रेलियन बेस क्याम्प (तस्बिरहरू)
शुक्रबार, ३१ असोज २०८२, १० : १३
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अस्ट्रेलियन बेस क्याम्प छोटो तर रमणीय हाइकिङको रूपमा परिचित छ । समुद्री सतहबाट २ हजार ५० मिटर उचाइमा रहेको बेस क्याम्प धम्पूसबाट करिब ४५ मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ ।
यस्तै पोखरा–बागलुङ सडकमा पर्ने कास्कीको काँडेबाट पैदल यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । काँडेबाट भने करिब २ घण्टाको पैदल यात्रापछि क्याम्प पुग्न सकिन्छ ।
_Q255nDxSAx.jpg)
अन्नपूर्ण बेसक्याम्प र मर्दी हिमाल जाने बाटोमा पर्ने भएकाले सो रुटमा ट्रेकिङ गर्ने धेरै पर्यटक एक रात अस्ट्रेलियन बेस क्याम्पमा बिताउने गर्छन् । क्याम्प पुग्दा आँखै अगाडि माछापुच्छ्रे र अन्नपूर्णसहितका हिमालले धेरैलाई मोहित बनाउँछ । तस्बिर: नेपाल फोटो लाइब्रेरी ।
_B5FqJIh7kh.jpg)
_CeYVDRpPLJ.jpg)
_WEpXYNHEK8.jpg)
_m49LTZtVlD.jpg)
_oNky6YeFgf.jpg)
_Ha7hEnTMd0.jpg)
_4uBAs317Jp.jpg)
_UfVvxEgQVr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण