प्रतिनिधि सभा पुनर्स्थापनाबारे योगेशका ५ सर्त
सारांश
- एमाले सचिव योगेश भट्टराईले प्रतिनिधि सभा पुर्नस्थापनाका लागि पाँच सर्त राखेका छन्।
- उनले निर्वाचन गर्न सरकार असफल भएमा प्रतिनिधिसभाको पुनःस्थापनाको मागले जनसमर्थन पाउने बताए।
- भट्टराईले पुनःस्थापित प्रतिनिधिसभाबाट पूर्वप्रधानमन्त्रीहरु पुनः प्रधानमन्त्रीमा नियुक्त नहुने ग्यारेन्टी हुनुपर्ने बताए।
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि पाँच सर्त अघि सारेका छन् ।
उनले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा बहसका लागि पेस गरेका धारणलाई आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, ‘प्रतिनिधिसभा पुनः स्थापनाले राजनीतिक निकास देलाकी नदेला ? बहस हुने नै छ । बहसका लागि मैले केन्द्रीय कमिटीमा आफ्नो धारणा राखेको छु ।’
नेता भट्टराईले तोकिएको समयमा निर्वाचन गर्न यो सरकार असफल भएमा प्रतिनिधिसभाको पुनः स्थापनाको मागले जनसमर्थन प्राप्त गर्न सक्ने भन्दै त्यसको न्यायिक परीक्षण गर्दै समयको प्रतीक्षा गर्नुपर्ने पनि बताएका छन् ।
त्यस अवस्थामा प्रतिनिधिसभाको पुनः स्थापनामा आम राजनीतिक सहमति र जनसर्मथन प्राप्त गर्न एमालेले निम्न प्रतिबद्धता सहित जानु पर्ने भन्दै पहिलो सर्तमा पुनः स्थापित प्रतिनिधिसभाबाट पूर्वप्रधानमन्त्रीहरु पुनः प्रधानमन्त्रीमा नियुक्त नहुने ग्यारेन्टी हुनुपर्ने बताएका छन् ।
यस्ता छन् योगेशका ५ सर्त

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण