बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय

सभामुखको कदम परिस्थितिजन्य : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिपक्षको विरोधकाबिच संसद्को कारबाही अघि बढाउनु सभामुखको परिस्थितिजन्य कदम भएको टिप्पणी गरेका छन् ।  सोमबार प्रतिनिधिसभामा विपक्षीको अवरोधकाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको...