शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
शहीदको रगत खेर नजाओस् भन्दै माइतीघरमा जेनजीको प्रदर्शन
प्रदर्शन

शहीदको रगत खेर नजाओस् भन्दै माइतीघरमा जेनजीको प्रदर्शन

शुक्रबार, ०७ कात्तिक २०८२

काठमाडौँ । शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन्। परिवर्तनको माग गर्दै आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि शहीदको योगदानको स्मरण गर्दै दबाब सिर्जना गर्न दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

genz protest (1)genz protest (2)genz protest (3)genz protest (4)genz protest (5)genz protest (6)genz protest (7)genz protest (8)genz protest (9)genz protest (10)genz protest (11)genz protest (12)genz protest (13)genz protest (14)genz protest (15)

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया