प्रचण्ड र माधवबिच छलफल
सोमबार, १७ कात्तिक २०८२, १५ : २४
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच छलफल भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा सोमबार दिउँसो भएको छलफलमा पार्टीको नामबारे छलफल भएको एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराई जानकारी दिए ।
‘पार्टीको नामको विषयमा छलफल भएको हो । विभिन्न नाम छलफलमा छन् । भोलि बिहानसम्म टुङ्गिन्छ होला’, उनले भने ।
हिजो ८ दलबिच भएको सहमतिमा पार्टीको नाम खालि राखिएको थियो । छलफलमा नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी लगायत नाममाथि छलफलमा चलिरहेको नेताहरूले बताएका छन् । आजको बैठकमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण