अतिरिक्त स्वास्थ्य सचिव बारकोटीद्वारा राजीनामा
मङ्गलबार, २५ कात्तिक २०८२, १४ : ५०
सारांश
- स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक प्रसाद बारकोटीले राजीनामा दिएका छन्।
- सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।
- मन्त्री जगदीश खरेलले यसको जानकारी दिए।
काठमाडौँ । अतिरिक्त स्वास्थ्य सचिव डा टंक प्रसाद बारकोटीले राजीनामा दिएका छन् । हाल स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत उनले राजीनामा दिएका हुन् ।
उनको राजीनामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण