काठमाडौँ । अतिरिक्त स्वास्थ्य सचिव डा टंक प्रसाद बारकोटीले राजीनामा दिएका छन् । हाल स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत उनले राजीनामा दिएका हुन् । उनको राजीनामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...