कपिलवस्तुमा डुबेर बालकको मृत्यु
शुक्रबार, २८ कात्तिक २०८२, १२ : ३४
सारांश
- कपिलवस्तुमा १३ महिनाका बालकको नालीमा डुबेर मृत्यु भएको छ।
- मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-६ सेमरीका आकिब मुसलमान हुसेन रहेका छन्।
- जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा उनको मृत्यु भएको हो, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
कपिलवस्तु । कपिलवस्तुमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–६ सेमरी बस्ने मनोहर हुसेनको १३ महिनाको छोरा आकिब मुसलमान हुसेनको आफ्नै घर अगाडि रहेको नालीमा डुबेर मृत्यु भएको हो ।
बिहीबार दिउँसो डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण