कपिलवस्तु । कपिलवस्तुमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठान नगरपालिका-९ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका-५ हाटबजार बस्दै आएका २९ वर्षीय सुरेन्द्र...