काठमाडौँ । काठमाडौँको सुन्दरीजलस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि उद्धार गरिएका बालकको मृत्यु भएको छ। आइतबार मध्याह्न गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा पौडी खेल्ने क्रममा १३ वर्षीय उर्गेन गुरुङ...