पूर्वयुवराज्ञी हिमानीद्वारा पाटन बाङ्गलामुखी मन्दिरमा पूजा
शनिबार, २९ कात्तिक २०८२, ११ : ३३
सारांश
- पूर्वयुवराज्ञी हिमानी शाह पाटनको बाङ्गलामुखी मन्दिरमा पुगिन्।
- उनले मन्दिरमा पूजाआजा र दर्शन गरेकी थिइन्।
- हिमानी शाह हिमानी ट्रस्टमार्फत विभिन्न सामाजिक कार्यमा सक्रिय छिन्।
काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहले पाटनको बाङ्गलामुखी मन्दिर पुगेकी छन् । उनले मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन्।
हिमानी ट्रस्टबाट सक्रिय रहँदै आएकी शाह धार्मिक गतिविधिहरुमा पनि सहभागी हुँदै आएकी छन् ।
_ONbBR5Sr6p.jpg)
_bekVRJeQyA.jpg)
_MMscNZS6qm.jpg)
_oO9b3sBPiQ.jpg)
_hyPhO10I2T.jpg)
(तस्बिर: नेपाल फोटो लाइब्रेरी।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमावली र नीति स्वीकृतदेखि विभिन्न नियुक्तिसम्म : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
-
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण