रौतहटमा मतदाता नामावली दर्ता गराउन उत्साहजनक सहभागिता
शनिबार, २९ कात्तिक २०८२, १२ : ३७
सारांश
- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली दर्ता तथा अद्यावधिकको म्याद थप गरिएको छ।
- रौतहटमा ५ हजार ३९० नयाँ मतदाता थपिएका छन्।
- मतदाता नामावली दर्ता अवधि बढेपछि जिल्लाभरका दर्ता कक्षहरूमा भीड बढ्ने देखिएको छ।
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि पाँच दिन थपिएको छ।
रौतहटमा गत असोज १० गतेदेखि कार्तिक २८ गतेसम्म पुरुष ३ हजार १७६, महिला २ हजार २१३र अन्य १ गरी कुल ५ हजार ३९० नयाँ मतदाता थपिएका छन् ।
मतदाता नामावली दर्ता अवधि बढाइएसँगै जिल्लाभरिका दर्ता कक्षहरूमा भीड अझै बढ्ने देखिएको छ। निर्वाचन नजिकिँदै गर्दा नागरिकको सक्रिय सहभागितालाई सकारात्मक रूपमा हेर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी छोटेलाल दास बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण