कीको बेबी केयर प्रोडक्ट फस्ट स्माईल लबिम मलमा
ललीतपुर । कीकोको सम्पूर्ण बेबी उत्पादनहरु रहेको फस्ट स्माईल पुल्चोकको लबिम मलमा लन्च भको छ ।
कीकोको धेरै र विभिन्न उत्पादनहरु रहेको फस्ट स्माईलमा नर्सिङ्ग, कस्मेटिक, खेलौना र ट्राभल (स्ट्रोलरस्, हाईचेयरस् र कार सेफ्टी सिट) सम्बन्धि सम्पूर्ण उत्पादनहरु उपलब्ध छन् ।
उक्त शोरुमको उद्घाटन श्रीलंकाका पूर्व कार्यकारी प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री गामिनी लक्ष्मण पेरिस र श्रीमान्/श्रीमती निर्वाण चौधरी र उहाँहरुको सुपुत्री अरायाद्वारा संयुक्त रुपमा गरिएको थियो ।
कीको एक ईटालियन ब्राण्ड हो जसको बेबी केयर प्रोडक्टहरु वृहत रुपमा विश्वभर फैलिएका छन् ।
१२० भन्दा बढी देशमा अवस्थित कीको को ७०० भन्दा बढी आफ्नै आउटलेटहरु रहेको छ भने यसको ९०० मिलियन यूरो वार्षिक सेल्स् रहेको छ ।
० देखि ३६ महिनाका बच्चाहरुको सम्पूर्ण आवश्यकताहरु यस ब्राण्डका नवीनतम उत्पादनहरुले परिपूर्ति गर्नुका साथै यसले अभिभावकहरुलाई बच्चाको सुरक्षित र सरल हेरचाहमा अतुलनीय मद्दत पु¥याउने कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकार : विधि एकातिर, स्टन्टको भारी
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण