जनकपुरले गुमायो पहिलो विकेट, आसिफ १३ मा आउट
सोमबार, ०८ मङ्सिर २०८२, १३ : ५१
सारांश
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले पहिलो विकेट गुमायो।
- ओपनर आसिफ शेख १३ रनमा आउट भए, उनलाई सुर्य तामाङले आउट गरे।
- जनकपुरले ३ ओभरमा २१ रन बनाउँदा १ विकेट गुमायो, विराटनगरले १३६ रनको लक्ष्य दिएको छ।
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । विराटनगर किंग्स विरुद्ध जवाफी ब्याटिङ गरिरहेको जनकपुरका ओपनर आसिफ शेख ११ बलमा १३ रन बनाउँदै आउट भएका हुन् ।
विराटनगरका स्पिनर सुर्य तामाङले उनको विकेट लिएका हुन् । जनकपुरले ३ ओभरमा २१ रन बनाउँदा एक विकेट गुमाएको हो । जनकपुर बोल्ट्स विरुद्ध विराटनगर किंग्सले १३६ रनको लक्ष्य दिएको छ । ३ ओभरमा जनकपुर र विराटनगरका स्थिति एकै भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण