घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु
मङ्गलबार, ०९ मङ्सिर २०८२, १५ : ०७
सारांश
- फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा लडेर मृत्यु भयो।
- मृत्यु हुने व्यक्ति बलबहादुर तवेवुङ हुन् भने जिल्ला प्रहरी कार्यालयले जानकारी दियो।
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा लडेर मृत्यु भएकाे छ । स्थानीय बलबहादुर तवेवुङकाे मंगलबार मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।
स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण