फोटो फिचर
सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु, तस्बिरहरू
बिहीबार, ११ मङ्सिर २०८२, १८ : ४०
काठमाडौँ । सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु गरिएको छ ।
सवारीसाधनका धुवाँ र धूलो लगायत विभिन्न कारणले मेटिँदै गाएका सडकका लेन, सडक किनारका कर्वस्टोन रङ्गाउने काम गरिएको हो ।
सडक विभाग अन्तर्गत सिंहदरबार, भद्रकाली, एन.ए.सी लगायतका क्षेत्रमा अहिले मेटिएका लेन पुन: कोर्ने काम भइरहेको छ ।














तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
-
डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण