कर्णालीलाई पहिलो सफलता, पवनले लिए विकेट
शुक्रबार, १२ मङ्सिर २०८२, १७ : ५७
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सविरुद्ध कर्णाली याक्सले पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले जर्ज मुन्सेलाई पहिलो विकेटको रुपमा गुमाएको हो ।
कर्णालीका पवन शरार्फले विराटनगरका जर्ज मुन्सेलाई डक आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण