बोसिस्टोले लिए विराटनगरका लोकेश बमको विकेट
शुक्रबार, १२ मङ्सिर २०८२, १८ : ०७
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सविरुद्ध कर्णाली याक्सले दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले लोकेश बमलाई दोस्रो विकेटको रूपमा गुमाएको हो ।
कर्णालीका विलियम बोसिस्टोले विराटनगरका लोकेश बमलाई ६ रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण