चेल्सी र आर्सनलबिचको खेल बराबरी
सोमबार, १५ मङ्सिर २०८२, ०१ : ४०
सारांश
- आइतबारको प्रिमियर लिग खेलमा चेल्सी र आर्सनल १-१ गोलको बराबरीमा रोकिए।
- चेल्सीका ट्रेवोह चालोबाहले गोल गरे पनि मोइसिस कैसिडो रातो कार्ड पाए।
- आर्सनलका मिकेल मेरिनोले गोल फर्काएपछि खेल बराबरीमा टुंगियो।
काठमाडौँ । आइतबार भएको प्रिमियर लिगको रोमाञ्चक खेलमा चेल्सी र आर्सनल १–१ गोलको बराबरीमा रोकिएका छन्।
चेल्सीको लागि ट्रेवोह चालोबाहले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर ३८औँ मिनेटमा मोइसिस कैसिडो रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा झरेको थियो।
त्यसपछि दोस्रो हाफमा आर्सनलले दबाब बढायो र ५९औँ मिनेटमा मिकेल मेरिनोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेलभरि दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्त्यमा अंक बाँड्न बाध्य भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण