आज मौद्रिक नीतिको समीक्षा हुँदै, राष्ट्र बैंक बोलायो बोर्ड बैठक
सोमबार, १५ मङ्सिर २०८२, १० : ३४
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको समीक्षा गर्दैछ । गत असार २७ गते सार्वजनिक गरिएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्न लागिएको हो ।
यसका लागि आज राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैठक बोलाइएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जय मिश्रले जानकारी दिए ।
सञ्चालक समितिको बैठकबाट पारित आजै समीक्षा सार्वजनिक गर्ने कार्यक्रम छ । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा गर्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण