सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

श्रीलङ्कालाई दुई लाख अमेरिकी डलर उपलब्ध गराउने मन्त्रिपरिषद् बैठकको निर्णय

सोमबार, १५ मङ्सिर २०८२, २० : ०३
सोमबार, १५ मङ्सिर २०८२

काठमाडौँ । श्रीलङ्कामा हालैको बाढी पहिरोले धनजनको ठुलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलङ्का सरकारलाई सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । 

भने विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप