जैबले लिए इशानको विकेट, चितवनलाई दोस्रो सफलता
बिहीबार, १८ मङ्सिर २०८२, १६ : ४६
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले इशान पाण्डेको रुपमा दोस्रो विकेट गुमाएको हो । इशानलाई चितवनका शैब जैबले १ रनमा क्याच आउट गराएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण