राष्ट्रपतिद्वारा ललितपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन (तस्बिरहरू)
शनिबार, २० मङ्सिर २०८२, ११ : ४९
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गरे।
- उद्घाटन कार्यक्रममा ललितपुरका जनप्रतिनिधि र स्थानीय समाजसेवीहरूको उपस्थिति थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको प्रशासनिक भवनको समुद्घाटन गरेका छन् । आज बिहान उनले सो भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा ललितपुरका विभिन्न जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो । नयाँ भवन अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी रहेको बताइएको छ ।
_Nkxu7vDQ8N.jpg)
_STS0Thnp94.jpg)
_jqRIbYgb17.jpg)
_NuilNusDXC.jpg)
_yIH38UZCBL.jpg)
_wpQc5hI4v4.jpg)
_3thlyV40ja.jpg)
_b5y3UdaJYP.jpg)
_5Kki36Njnf.jpg)
_Ky26XEPRNf.jpg)
_gIOSdW5hTX.jpg)
_EtT0ocvhkJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
-
‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोलको खडेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण