मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबिच एउटा जीर्ण आवासीय भवन भत्किँदा ५ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । लगातारको वर्षाले सडक जलमग्न बनेपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले...