शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माैसम पूर्वानुमान

कस्तो रहला आज देशभरको मौसम ?

बिहीबार, २५ मङ्सिर २०८२, ०६ : ११
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल मौसम सफा रहेको छ।
  • दिउँसो कोशी प्रदेशको उच्च पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
  • राति देशभर मौसम सामान्यतया सफा रहनेछ।

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप