दुर्घटना
दाङको कौडिया पुलबाट यात्रुबाहक बस खस्यो
बिहीबार, २५ मङ्सिर २०८२, ०७ : ५२
सारांश
- दाङ देउखुरीको लमहीमा यात्रुबहाक बस पुलबाट खसेर दुर्घटना भएको छ।
- डडेलधुराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा २२ जना घाइते भएका छन्।
- घाइतेहरुको उद्धार गरी लमही अस्पतालमा उपचार भइरहेको छ, घटनाबारे अनुसन्धान जारी छ।
काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट यात्रुबहाक बस खसेको छ । डडेलधुराबाट काठमाडौँ आउँदै गरेको बस पुलबाट खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
ना ८ ख ७४५५ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटना २२ यात्रु घाइते भएको बताइएको छ ।
घाइतेको उद्धार गरी लमही अस्पताल पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण