महाधिवेशनस्थलमा ओलीको पक्षमा चर्को नाराबाजी
सोमबार, २९ मङ्सिर २०८२, १४ : १०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा नयाँ कार्यकालका लागि अध्यक्षका उम्मेदवार केपी ओली पक्षमा महाधिवेशनस्थल भृकुटीमण्डपमा चर्को नाराबाजी गरेका छन् ।
सोमबार भृकुटीमण्डपमा भेला भएका कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी लगाउँदै माहौल तताएका हुन् ।
ओलीलाई अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिन लागेका छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण