शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पथिराना १८ करोडमा कोलकातामा अनुबन्धित

मङ्गलबार, ०१ पुस २०८२, १६ : ३३
मङ्गलबार, ०१ पुस २०८२

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा कोलकाता नाइट राइडर्सले अर्को ठुलो रकममा मथिशा पथिरानालाई खरिद गरेको छ । 

श्रीलंकाका युवा तीव्र गतिका बलर पथिरानालाई कोलकाताले १८ करोड भारुमा अनुबन्ध गरेको हो । 

कोलकाताले यसअघि अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रिनलाई २५ करोड २० लाख भारुमा भित्र्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप