मिनी अक्सनपछि यस्तो बन्यो आईपीएलको १० टोली
सारांश
- आईपीएल २०२६ को मिनी अक्सन अबुधाबीमा सम्पन्न भयो, जसमा खेलाडीहरूले ठूलो मूल्य पाए।
- अस्ट्रेलियाका क्यामरुन ग्रीन सबैभन्दा महँगा विदेशी खेलाडी बने, उनलाई कोलकाताले किनेको हो ।
- चेन्नईले भारतीय अनक्याप्ड खेलाडी प्रशान्त वीर र कार्तिक शर्मालाई अनुबन्ध गर्यो।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को बहुप्रतीक्षित मिनी अक्सन मंगलबार अबुधाबीमा सफलतापूर्वक सम्पन्न भएको छ । कुल ७७ खेलाडीका लागि भएको यस अक्सनमा कतिपय क्रिकेट खेलाडीले ठुलो मूल्य पाएका छन् ।
लिलामीको मुख्य आकर्षण अष्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रीन बने, जसलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले २५ करोड २० लाख भारुमा खरिद गरी आईपीएल इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनाएको छ । यसैगरी, भारतीय अनक्याप्ड खेलाडीहरू प्रशान्त वीर र कार्तिक शर्माले पनि ठुलो आम्दानी गरे, जसलाई चेन्नई सुपर किंग्स (सीएसके) ले समान १४ करोड २० लाख भारुमा आफ्नो टोलीमा अनुबन्ध ग¥यो ।
अक्सनको अन्त्यसँगै अब १० वटै टोलीका लागि पूर्ण स्क्वाड तयार भएको छ ।
आईपीएल अक्सनपछि पूर्ण टोली सूचीः
लखनउ सुपर जायन्ट्सः
अब्दुल समद, आयुष बदोनी, एडेन मार्करम, म्याथ्यू ब्रिट्ज्के, हिम्मत सिंह, ऋषभ पन्त (कप्तान), निकोलस पूरन, मिचेल मार्श, शाहबाज अहमद, अर्षिन कुलकर्णी, मयंक यादव, आवेश खान, मोहसिन खान, मणिमारन सिद्धार्थ, दिग्वेस राठी, प्रिन्स यादव, आकाश सिंह, मोहम्मद शमी, अर्जुन तेन्दुलकर, वानिन्दु हसरंगा, एनरिच नोर्त्जे, मुकुल चौधरी, नमन तिवारी, अक्षत रघुवंशी, जोश इंग्लिस ।
कोलकाता नाइट राइडर्सः
अजिंक्य रहाणे, अंगक्रिश रघुवंशी, अनुकूल रोय, हर्षित राणा, मनीष पाण्डे, रमनदीप सिंह, रिंकु सिंह, रोभमन पावेल, सुनिल नाराइन, उमरान मलिक, वैभव अरोरा, वरुण चक्रवर्ती, क्यामरुन ग्रीन, फिन एलेन, मथिसा पथिराना, तेजस्वी सिंह, कार्तिक त्यागी, प्रशान्त सोलंकी, राहुल त्रिपाठी, टिम सेफर्ट, मुस्तफिजुर रहमान, सार्थक रञ्जन, दक्ष कामरा, रचिन रविन्द्र, आकाश दीप ।
सनराइजर्स हैदराबादः
प्याट कमिन्स (कप्तान), ट्रेभिस हेड, अभिषेक शर्मा, अनिकेत वर्मा, आर. स्मरण, ईशान किशन, हेनरिक क्लासेन, नीतिश कुमार रेड्डी, हर्ष दुबे, कामिन्दु मेन्डिस, हर्षल पटेल, ब्रायडन कार्स, जयदेव उनादकट, ईशान मलिंगा, जिशान अन्सारी, शिवांग कुमार, सलिल अरोरा, शाकिब हुसेन, ओंकार तरमाले, अमित कुमार, प्रफुल हिङ्गे, क्राइन्स फुलेट्रा, लियाम लिभिङस्टोन, शिवम मावी, ज्याक एडवड्र्स ।
मुम्बई इन्डियन्सः
हार्दिक पाण्ड्या, रोहित शर्मा, सूर्यकुमार यादव, तिलक वर्मा, रायन रिक्केल्टन, रोबिन मिन्ज, राज बावा, रघु शर्मा, मिचेल सान्टनर, कोर्बिन बोश, नमन धीर, जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, अल्लाह घफान्जार, अश्वनी कुमार, दीपक चहर, विल ज्याक्स, शेरफेन रदरफोर्ड, मयंक मार्कण्डे, शार्दुल ठाकुर, क्विन्टन डी कक, दानिश मालेवार, मोहम्मद इजहार, अथर्व अङ्कोलेकर, मयंक रावत ।
पञ्जाब किंग्सः
प्रभसिमरन सिंह, प्रियंश आर्य, श्रेयस अय्यर, शशांक सिंह, नेहल वढेरा, मार्कस स्टोइनिस, अजमतुल्लाह ओमरजाई, मार्को जानसेन, हरप्रीत ब्रार, युजवेन्द्र चहल, अर्शदीप सिंह, मुशीर खान, प्याला अविनाश, हरनूर पन्नु, सुर्यांश शेड्गे, मिचेल ओवेन, जेभियर बार्टलेट, लकी फर्ग्युसन, वैशाख विजयकुमार, यश ठाकुर, विष्णु विनोद, कुपर कोनोली, बेन ड्वार्शुइस, प्रविन दुबे, विशाल निषाद ।
चेन्नई सुपर किंग्सः
ऋतुराज गायकवाड (कप्तान), आयुष म्हात्रे, एम.एस. धोनी, सञ्जु स्यामसन, डेवाल्ड ब्रेभिस, उर्भिल पटेल, शिवम दुबे, जेमी ओभरटन, रामकृष्ण घोष, नुर अहमद, खलील अहमद, अंशुल काम्बोज, गुरजपनीत सिंह, श्रेयस गोपाल, मुकेश चौधरी, नाथन एलिस, अकील हुसेन, प्रशान्त वीर, कार्तिक शर्मा, म्याथ्यू सर्ट, अमन खान, सरफराज खान, म्याट हेनरी, राहुल चहर, ज्याक फउल्क्स ।
रोयल च्यालेन्जर्स बेंगलुरुः
रजत पाटिदार (कप्तान), विराट कोहली, देवदत्त पडिक्कल, फिल साल्ट, जितेश शर्मा, कृणाल पाण्ड्या, स्वप्निल सिंह, टिम डेभिड, रोमारियो शेफर्ड, ज्याकब बेथेल, जोश हेजलवुड, यश दयाल, भुवनेश्वर कुमार, नुवान थुशारा, रसिक सलाम, अभिनन्दन सिंह, सुयश शर्मा, वेंकटेश अय्यर, ज्याकब डफी, सात्विक देसवाल, मंगेश यादव, जोर्डन कक्स, विक्की ओस्तवाल, विहान मल्होत्रा, कनिष्क चौहान ।
राजस्थान रोयल्सः
रविन्द्र जडेजा, साम कुरन, डोनोभान फेरेरा, सन्दीप शर्मा, शुभम दुबे, वैभव सुर्यवंशी, लुहान–ड्रे प्रिटोरियस, शिम्रोन हेटमायर, यशस्वी जैसवाल, ध्रुव जुरेल, रियान पराग, युद्धवीर सिंह चरक, जोफ्रा आर्चर, तुषार देशपाण्डे, क्वेना माफाका, नान्द्रे बर्गर, रवि बिश्नोई, सुशान्त मिश्रा, यश राज पुञ्जा, विग्नेश पुथुर, रवि सिंह, अमन राव, ब्रिजेश शर्मा, एडम मिल्ने, कुलदीप सेन ।
दिल्ली क्यापिटल्सः
नीतिश राणा, अभिषेक पोरेल, अजय मण्डल, आशुतोष शर्मा, अक्षर पटेल, दुष्मन्था चमीरा, करुण नायर, केएल राहुल, कुलदीप यादव, माधव तिवारी, मिचेल स्टार्क, समीर रिजवी, टी नटराजन, त्रिपुरना विजय, ट्रिस्टन स्टब्स, विप्राज निगम, डेभिड मिलर, बेन डकेट, औकिब नबी, पथुम निसंका, लुंगी एनगिडी, साहिल पारख, पृथ्वी श, काइल जेमिसन ।
गुजरात टाइटन्सः
शुभमन गिल (कप्तान), साई सुदर्शन, कुमार कुशाग्र, अनुज रावत, जोस बटलर, निशान्त सिन्धु, वाशिंगटन सुन्दर, ग्लेन फिलिप्स, अर्शद खान, शाहरुख खान, राहुल तेवटिया, कागिसो रबाडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, इशान्त शर्मा, गुरनूर सिंह ब्रार, राशिद खान, मानव सुथार, साई किशोर, जयन्त यादव, अशोक शर्मा, जेसन होल्डर, टम ब्यान्टन, पृथ्वी राज यारा, लुक वुड ।
यी स्क्वाडहरूसँगै, आईपीएल २०२६ को सिजन रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । आईपीएल आउँदो मार्च २६ बाट मे ३१ सम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण