न्युक्यासलमाथि म्यानचेस्टर युनाइटेडको जित
शनिबार, १२ पुस २०८२, ०३ : ५१
सारांश
- म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई १-० ले पराजित गर्यो।
- प्याट्रिक डोर्गुले खेलको २४ औं मिनेटमा निर्णायक गोल गरे।
- यो जितले म्यानचेस्टर युनाइटेडलाई महत्त्वपूर्ण तीन अंक दिलायो।
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा न्युक्यासल युनाइटेडलाई १–० ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका लागि प्याट्रिक डोर्गुले २४ औँ मिनेटमा निर्णायक गोल गरे । बाँकी समयमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।
जितसँगै म्यानचेस्टर युनाइटेडले महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
-
एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
-
सूर्यविनायक–धुलिखेल सडक : एकातिर द्रुत गतिमा कालोपत्रे, अर्कातिर हिलो र ढलको सास्ती
-
‘एल मेयो’लाई आजीवन कारावास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण