रास्वपासँग सहकार्यको ढोका बन्द भएको छैन : सन्तोष परियार
सोमबार, १४ पुस २०८२, १७ : ००
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सन्तोष परियारले रास्वपासँग सहकार्य हुन सक्ने बताएका छन् ।
सोमबार निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन पुगेका परियारले भोलीका दिनमा रास्वपासँग पनि सहकार्य हुनसक्ने भन्दै ढोका बन्द भइनसकेको बताएका हुन् ।
‘जहाँसम्म रास्वपा र बालेनजीको सहकार्य जनताको हितमा होस्’, परियारले भने, ‘भोली औपचारिक छलफल भएर सहकार्य गर्ने ठाउँ रह्यो भने नगर्नुपर्ने कारण छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण