फोटो फिचर
तस्बिरमा हेर्नुहोस् नयाँ वर्ष सन् २०२६ को पहिलो दिन धनकुटाको हिलेमा भएको सूर्योदय
बिहीबार, १७ पुस २०८२, ०७ : २५
सारांश
- आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ।
- धनकुटाको हिलेबाट सूर्योदयको मनमोहक दृश्य देखिएको छ।
- विश्वभर २०२५ को बिदाइ र २०२६ को स्वागतमा कार्यक्रमहरू आयोजना भइरहेका छन्।
धनकुटा । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । नयाँ वर्षको दिन धनकुटाको हिलेबाट सूर्योदयको निकै मनमोहक दृश्य देखिएको छ । क्षितिजमा रातो लाली चढाउँदै सूर्यले पहाडबाट निस्कँदै गर्दाको दृश्यको निकै मनमोहक छ ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
_WZAd7d1Bqn.jpg)
पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ ।
_69IttVQh01.jpg)
_GMtiMkCYCV.jpg)
_O4QEemIy6m.jpg)
_I4nTxgFCoI.jpg)
_tfdz0uDArg.jpg)
_HreosCqXqP.jpg)
_w1hGtkY09p.jpg)
_iAHFRs4eiC.jpg)
_hohQjuiya7.jpg)
_CA1hqveTES.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण