इरानमा महँगीविरुद्धको प्रदर्शनमा एक जनाको मृत्यु, १३ जना घाइते
बिहीबार, १७ पुस २०८२, १९ : ३३
काठमाडौं । बढ्दो महँगीविरुद्ध इरानमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । चार दिनदेखि राजधानी तेहरानलगायत इरानका मुख्य सहरहरुमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै तेहराको बेहेश्ती विश्वविद्यालयमा छात्रावास नजिकैबाट प्रहरीले एक छात्रालाई नियन्त्रणमा लिएको तस्बिर पनि सार्वजनिक भएको छ ।
इरानमा बढ्दो महँगी र डलरको तुलनामा इरानी मुद्रा रियालको मूल्यमा आएको गिरावटलाई लिएर प्रदर्शन चर्किएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण