प्रतिनिधिसभा निर्वाचन : एमालेका गुलाबजंग शाह उम्मेदवार सिफारिस
शुक्रबार, १८ पुस २०८२, १७ : ५६
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सल्यानको शुक्रबार बसेको आठौँ पूर्ण बैठकले शाहलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । २०७४ मा प्रदेशसभामा जितेका उनी २०७९ को निर्वाचनमा प्रदेशसभामा पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण