सर्लाहीमा वन परियोजनाका चौकीदारको हत्या
शनिबार, १९ पुस २०८२, १८ : २५
सर्लाही । सर्लाहीमा सागरनाथ वन परियोजनाका चौकीदारको हत्या भएको छ ।
शनिबार साँझ परियोजनाका चौकीदारको परियोजनाका चौकीदार रामेश्वर महतोको हत्या भएको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए । उनका अनुसार टाउको छिनाएको अवस्थामा चौकीदार महतोको शव फेला परेको छ, घटनास्थलमा बन्चरो पनि भेटिएको छ । घटनाको सूक्ष्म अनुसन्धान थालिएको सर्लाही प्रहरीले जनाएको छ ।
चौकीदार महतोको शव शंकास्पद अवस्थामा भेटिएकोले थप अनुसन्धानका लागि प्रदेश प्रहरीले स्पेसल कुकुर पनि घटनास्थलमा पठाएको प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले बताए । चौकीदार महतो ईश्वरपुर नगरपालिका–२ निवासी रहेका सर्लाही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण