बैठक
केन्द्रीय समितिको बैठकअघि घण्टीघरमा चहलपहल, तस्बिरहरू
आइतबार, २० पुस २०८२, १३ : २१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल गर्ने छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँमा बस्ने रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण सम्बन्धमा छलफल र विविध विषयहरू समावेश छन् । केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देश गरिएको छ ।
हेर्नुहोस् बैठक अघिको चहलपहल :
_3OQSSCqzzS.jpg)
_ew5KzfEXjE.jpg)
_VCxrvql3UA.jpg)
_TlpXH6AlmE.jpg)
_tGPA3HOn0N.jpg)
_houOnjDu8B.jpg)
-rabi-lamichhane_oNSZ81C5QS.jpg)
-rabi-lamichhane_eF0NAR0Foo.jpg)
_mCJGzIvsx5.jpg)
-rabi-lamichhane_I5JekpQSIB.jpg)
-rabi-lamichhane_KIJHUhqmTc.jpg)
_3aP07uH9Hv.jpg)
_BJzHxjvpFz.jpg)
_okr4gMmtPd.jpg)
_97iN3GrQkv.jpg)
_nhM8j49rUg.jpg)
_H3HOYFMsaU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा सत्ता संकटः कांग्रेस–एमाले गठबन्धनमा कसबाट भयो धोखाधडी ?
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण