काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले काठमाडौँमा सोमबार विभिन्न सञ्चार प्रतिष्ठान अगाडि गरिएका शङ्कास्पद पार्किङ अस्वाभाविक भएको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका...