प्रतिनिधिसभा निर्वाचन : महोत्तरी–४ बाट पूर्वमुख्यमन्त्री यादव एकल सिफारिस
आइतबार, २० पुस २०८२, २१ : १३
जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादवको नाम एकल सिफारिस गरेको छ।
आइतबार बसेको नेकपा एमाले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय कमिटी बैठकले यादवको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
यसैगरी, महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट लक्ष्मी महतोको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर २ र ३ का उम्मेदवारको टुङ्गो भने अझै लाग्न सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण