खेलकुद
आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टिमको जर्सी र ट्रफी सार्वजनिक, तस्बिरहरू
सोमबार, २१ पुस २०८२, २० : ००
काठमाडौँ । सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सोमबार एक विशेष समारोहकाबिच सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र आधिकारिक किट पार्टनर 'T10 Sports' को सहकार्यमा जर्सीका साथै आईसीसी टी–२० विश्वकप ट्रफी पनि अनावरण गरिएको हो । नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दै छ ।
साथै कार्यक्रममा आईसीसी विश्वकप क्रिकेटको ट्रफी पनि सार्वजनिक गरिएको छ ।
_2MWBjr955Y.jpg)
_N15rYdD9T9.jpg)
_PWh72jmdLh.jpg)
_qwGE6XrnW1.jpg)
_L5GC8Q9CyT.jpg)
_1mYKhUPcnZ.jpg)
_ejfQEgcmCx.jpg)
_G7D17gGx3B.jpg)
_yGrYQk1i9g.jpg)
_3KU82BsEJI.jpg)
_GgdxZ4DJKl.jpg)
_FF2xLRlnIU.jpg)
_AV0R84wkHi.jpg)
_hn4IYY0KrA.jpg)
_BOUrmCTzXv.jpg)
_Aqywnj4WbZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण