शान्ति सुरक्षाको माग गर्दै सीडीओलाई कांग्रेस विशेष महाधिवेशन पक्षधरको पत्र
मङ्गलबार, २२ पुस २०८२, १८ : ५५
काठमाडौँ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शान्ति सुरक्षाको माग गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी(सीडीओ)लाई पत्र लेखेको छ ।
दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट मनोजमणी आचार्यले शान्ति सुरक्षाको व्यवस्थापनका लागि मंगलबार सीडीओ ईश्वर राज पौडेलसमक्ष आग्रह गरेका हुन् ।
विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण