काठमाडौँ सभापति बानियाँद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आह्वान
बिहीबार, २४ पुस २०८२, २१ : ४१
काठमाडौँ । नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ(सबजु)ले महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । सभापति बानियाँले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष महाधिवेशन सहभागी हुन आह्वान गरेका हुन् ।
'नेपाली कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको विधिवत माग बमोजिम विधानको धारा १७(२) अनुसार पुस २७ र २८ गते भृकुटीमण्डप, काठमाडौँमा नेपाली कांग्रेसको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना हुने भएकोले नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूलाई यस ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आह्वान गर्दछु,'उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति
-
रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरिने, सरकारले ल्यायो नयाँ कार्यविधि
-
प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने दुई जना पक्राउ
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
-
विश्वकपको नकआउट समीकरण : अघिल्लो चरणमा पुग्न कसलाई कस्तो नतिजा आवश्यक छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण