काठमाडौँ । नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ(सबजु)ले महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । सभापति बानियाँले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष महाधिवेशन सहभागी हुन...