बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
विशेष महाधिवेशन

बन्दसत्रमा पुगे विश्वप्रकाश, गगन थापा अझै पुगेनन्

सोमबार, २८ पुस २०८२, १० : ५९
सोमबार, २८ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेका छन्।
  • महामन्त्री शर्मा बन्दसत्र सुरु भएपछि महाधिवेशनस्थल पुगेका हुन्।
  • अर्का महामन्त्री गगन थापा भने बन्दसत्रस्थलमा अझै पुगेका छैनन्।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेका छन् । शर्मा केहीबेर अघि महाधिवेशनस्थलमा सुरु भएको बन्दसत्रमा पुगेका हुन् ।

अर्का महामन्त्री गगन थापा भनेका बन्दसत्र स्थलमा पुगिसकेका छैनन् ।  विशेष महाधिवेशनस्थ बिहान पौने ११ बजेदेखि बन्दसत्र सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप