लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित, जसपा नेपालका उपाध्यक्ष थापा मगर पनि मिसिए
सोमबार, २८ पुस २०८२, १७ : २४
काठमाडौँ । मनिस हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा समाहित भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेल्लोक नेतृत्वको उक्त पार्टी नेकपामा समाहित भएको हो ।
यस्तै जनता समाजवादी पार्टी, नेपाल (उपेन्द्र यादव पक्ष) का उपाध्यक्ष शिवलाल थापामगर पनि नेकपामा समाहित भएका छन् ।
उपाध्यक्ष थापामगरसहित केन्द्रीय सदस्यहरू नेकपामा प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण