राजनीति
कांग्रेस विशेष महाधिवेशन : सोमबारको बन्दसत्र सकियो, समूहगत प्रस्तुति मङ्गलबार
सोमबार, २८ पुस २०८२, १८ : ०३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत सोमबारको बन्दसत्र सकिएको छ ।
प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार आजको बन्दसत्र सकिएको हो ।
समूहगत प्रस्तुति भोलि (मङ्गलबार) बिहान ९ बजेपछि गर्ने गरी आजलाई बन्द सत्र सकिएको उनले बताए ।
महाधिवेशन लम्बिएसँगै अब मंगलबार नै नेतृत्व चयन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण