६ घण्टापछि सानेपामा सुरु भयो बैठक
मङ्गलबार, २९ पुस २०८२, १९ : ३१
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ६ घण्टापछि केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार १ बजे बस्नुपर्ने बैठक ६ घण्टापछि सानेपामा सुरु भएको हो ।
उपसभापति धनराज गुरुङको सभापत्वित्वमा बैठक सुरु भएको बताइन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशन पक्षधरसँग वार्तामा रहेकाले गुरुङले बैठक सञ्चालन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण